Posts

Showing posts from August, 2023

Notice of English

Image
  03- English - NOTICE All six assignments along with copy of exam paper taken by Sir (Mr Laxman Bhatta Sir, Odd Roll No ) should be submitted on respected date along with Roll No. Shrawan 7- Roll no 1 to 150 (Assignment checked today) Shrawan 8- Roll no 151 to 250  (Assignment checked today) Shrawan 9- Roll no 251 to 350   (Assignment checked today) Shrawan 10- Roll no 351 to 450   (Assignment checked today) Shrawan 11- Roll no 451 to 551   (Assignment checked today) Shrawan 12- Roll no 551 to 750   (Assignment checked today) The presentation yet to be done has to do presentation by this week upto Friday 2080/04/12 irrespective of any roll number.  Then there will be  seven days (one week)  leave in which we have to revise the two books (Flax Golden Tale and College for Pattern Writing) and thenafter the revision class will be continued, as per information given by Laxman Sir. Assignment Topic 1) "New Campus, New Hope and my primary duties as a University student. " + Write

४२२-कविता खण्ड

Image
पागल कविता - लक्ष्मी प्रसाद देवकोटा  जरुर साथी म पागल! यस्तै छ मेरो हाल! म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु! बास्नालाई स्वाद लिन्छु! आकाशभन्दा पातला कुरालाई छुन्छु! ती कुरा, जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन! म देख्दछु ढुङ्गालाई पूल! जब, जल–किनारका जल–चिप्ला ती कोमलाकार पाषाण, चाँदनीमा, स्वर्गको जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर उठ्दछन् मूक पागलझैं, पूल झैं एक किसिमका चकोर–पूल! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न! जुनेली गङ्गा–किनार छाल आउँछ तिनको भाषा साथी! छालछाल! जरुर साथी म पागल! यस्तै छ मेरो हाल! तिमी चतुर छा बाचाल तिम्रो शुद्ध गणित–सूत्र हरहमेशा चलिरहेको छ एकै बाँकी रहन्छ! तिमी पाँच इन्द्रियले काम गर्छौ म छैटौँले! तिम्रो गिदी छ साथी! मेरो मुटु! तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्यिनी पाउँछु, तिमी बलिया गद्य छौ! म तरल पद्य छु! तिमी जम्दछौ जब म पग्दन्छु, तिमी सङ्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैको उल्टो! तिम्रो संसार ठोस छ! मेरो बाफ! तिम्रो बाक्ल