Posts

Showing posts from April, 2024

सूचना- आधुनिक नेपाली निबन्ध विषयको मूल्याङ्कन सम्बन्ध

Image
  प्रा . डा.  नारायण प्रसाद गैरे सर (९.१५-१०.०० बजेको कक्षा) वि. ए. दोस्रो वर्ष को त्रि वि मा विगतमा सोधेको ३ साल (२०७८, २०७९ र २०८०) बाट तयारी गर्नु र त्यसैबाट परिक्षा लिने भन्नुभएको छ । Assignment पनि पछि दिनु हुनेछ। हाजिरी पनि लिनुभएको छ। कोर्स वैशाख महिनाको मसान्त वा जेठको पहिलो हप्तातिर सकिन्छ । Writing Assignment: ( मिति २०८१|०१|२० मा दिनु भएको)  प्रा. डा.  नारायण प्रसाद गैरे सर (९.१५-१०.०० बजेको कक्षा) वि. ए. दोस्रो वर्षको पाठ्यांश कोड ४२४ अन्तर्गत 'आधुनिक नेपाली निबन्ध, यात्रा साहित्य र अन्य साहित्य' को परियोजना कार्य त्रि वि  २०७८ को  प्रश्नको उत्तर लेखी बुझाउने पर्ने  भएको छ ।  नोट: तीन साल (२०७८, २०७९ र को प्रश्नबाट Class Test पनि लिनुहुन्छ।