सूचना- आधुनिक नेपाली निबन्ध विषयको मूल्याङ्कन सम्बन्ध
Writing Assignment: ( मिति २०८१|०१|२० मा दिनु भएको)
प्रा. डा. नारायण प्रसाद गैरे सर (९.१५-१०.०० बजेको कक्षा) वि. ए. दोस्रो वर्षको पाठ्यांश कोड ४२४ अन्तर्गत 'आधुनिक नेपाली निबन्ध, यात्रा साहित्य र अन्य साहित्य' को परियोजना कार्य त्रि वि २०७८ को प्रश्नको उत्तर लेखी बुझाउने पर्ने भएको छ ।
नोट: तीन साल (२०७८, २०७९ र को प्रश्नबाट Class Test पनि लिनुहुन्छ।
Comments
Post a Comment