Posts

Showing posts from July, 2023

2-अन्धवेग

Image
 सन्दर्भ सामग्री:  समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक - साहित्य सङ्ग्रहालयसाहित्य सङ्ग्रहालय (sahityasangraha.com)  -अशोक थापा  कथानक :  सामाजिक विषयवस्तु को अन्धवेग नाटकको कथानक पात्र गरुडध्वज र पम्फाको पारिवारिक स्थितिमा भानिज भाइ जयवीरको उपस्थितिबाट प्रारम्भ हुन्छ।  पम्फाभित्रको कामुक चेतना जयवीरलाई देख्ना साथ उम्लेर आउँदै गरेको परिस्थिति नाटकको सुरुवातमै हुन्छ।  पम्फाले टिपिक्क परेको चोलो लगाउँदै दमैलाई हकार्दै गरेको स्थिति पनि नाटकमा देखिन्छ।  जयवीर पम्फा प्रति आकर्षित हुँदै जानु र आफन्तमा यस्तो अनैतिक कार्य राम्रो नहुने भन्दै पात्र मुगा र बैकुण्ठमानले सम्झाउदै गरेको घटनाबाट यस नाटकको कथानकको विकास हुन्छ।  जयवीरले चेतन मनले भाउजू प्रति  कुदृष्टि   लगाउन नहुने कुरा बोध गरे पनि वास्तविक जीवनमा पम्फाबाट टाढा रहन नसक्नु र गरुडध्वजले आफ्नी श्रीमती पम्फालाई देवरसँग लहसिने श्रीमतीलाई सम्झाउन नसक्ने स्थितिमा नाटकको कथानकले विकसित रूप लिन्छ।  यतिमात्र नभएर एकादशीका दिन पशुपति जाँदै गरेको घटना ले नाटकको विकसित रूपको सङ्केत गर्छ ।  पम्फा, जयवीर र मुगालाई लिएर पशुपति दर्शन

(नेपाली ४२२) _ सूचना_आन्तरिक परिक्षा मूल्यांकन सम्बन्धी

Image
  01- कविता (४२२)- धृतराष्ट्र खण्डकाव्य (घनश्याम कँडेल), अर्धनारीश्वर खण्डकाव्य ( डा. बासुदेव त्रिपाठी),  हिमाल आरोहण माग्छ (मोहन कोइराला, लामो कविता)